Food Awareness
खाद्य जागरण उपभोक्ता सुरक्षा कार्यक्रम
आम उपभोक्ताहरुको हकहित र विकासका लागि खाद्य चेतना जागरण कार्यक्रमहरु जसमा :
– खाद्य सूचना प्रकाशन प्रशारण,
– पर्चा प्रकाशन वितरण
– खाद्य बस्तुहरुको अध्ययन, अनुसन्धान र प्रतिवेदन प्रकाशन
– खाद्य गुणस्तर सम्बन्धी डकुमेन्टी निमार्ण र प्रशारण
– कृषि तथा खाद्य सूचना केन्द्र स्थापना एवं सञ्चालनका लागि आवश्यक कार्यहरु
– खाद्य वस्तुहरुको शुद्धता, गुणस्तर प्रमाणिकरणका कार्यक्रमहरु सञ्चालन
– कृषि, उत्पादक र किसानहरुलाई गुणस्तर मापदण्ड बारे परामर्श सेवा, सूचना प्रवाह र तालिमहरु सञ्चालन ।
Reviews
There are no reviews yet.